विगतका वर्षहरु देखि सर्वाधिक रुचाईएको कक्षा यहि वैशाख १३ गते आईतबार देखि हुदैंछ ।
३२ औं अधिवक्ता लाइसेन्स परीक्षामा नेपालकै सर्वोत्कृष्ट नतिजा निकाल्न सफल संस्था नयाँबानेश्वर काठमाडौँ अवस्थित ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले ३३ औं अधिवक्ता तयारी कक्षा हरेक दिन बिहान बेलुका भौतिक र अनलाइन माध्यमबाट सञ्चालन गर्दै छ।
यही वैशाख १३ गते देखि सञ्चालन हुने कक्षाको लागि २ दिन अभिमुखिकारण कक्षा हुनेछ भने नयाँ पन नयाँ शैली र उच्चतम् प्रविधि मार्फत कक्षा सञ्चालन गर्न लागेको ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले जनाएको छ । परीक्षाको तयारीमा जुट्नेहरुको सहजताको लागि ११ दिन नि:शुल्क कक्षा सञ्चालन हुने कुरा ज्ञानपुञ्जले सूचित गरेको छ।
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिपले विकास गरेको उच्चतम् प्रविधिको ज्ञानपुञ्ज एप्सबाट समेत यहाँहरुले कक्षाका अनलाइन र अफलाइन भिडियो रेकर्डहरु सुन्न हेर्न र अभ्यास गर्न सक्नु हुनेछ। उक्त एप्समा बहुबैकल्पिक प्रश्नहरुको अभ्यास गर्ने राम्रो प्रणालीको बिकास गरिएको छ भने इन्टरनेट नभएको बेलामा समेत कक्षा पढ्न हेर्न र सुन्न सकिन्छ।
यस क्षेत्रमा बिगत लामो समय देखि कक्षा सञ्चालन गर्दै आएको ज्ञानपुञ्ज पहिलो र सर्वोत्कृष्ट नतिजा निकाल्न सफल एक मात्र संस्था हो। यसमा विभिन्न विषयका विशेषज्ञ शिक्षकहरू मार्फत कक्षाहरु सञ्चालन गरि आएको छ। यस वर्षपनि विगतमा अध्यापन गराउनुभएका उत्कृष्ट शिक्षक र थप बजारमा उत्कृष्ट देखिनु भएका शिक्षकहरुको सहकार्यमा कक्षाहरु सञ्चालन गर्ने गर्दछ।
ज्ञानपुञ्जमा किन पढ्ने ?
Ø अनलाईन /अफलाईन भिडियोहरु प्राप्त हुने
Ø बिहान र साँझको अनुकुल समयमा घरमै बसी अध्ययन गर्न पाईने ।
Ø अनलाईन र भौतिक कक्षा संचालन हुने ।
Ø न्यूनतम १०० वटा कक्षा संचालन हुने ।
Ø मस्यौदा लेखनको सम्पूर्ण नमुना प्राप्त हुने ।
Ø वरिष्ठ अधिवक्ताहरुबाट प्रशिक्षण हुने ।
Ø पुस्तक लेखकहरुबाट कक्षा संचालन हुने ।
Ø नि:शुल्क Gyanpunj LMS App प्राप्तहुने जसबाट अभ्यास गर्न सजिलो हुने
Ø नेपाल सरकारका सह न्यायाधिवक्ता द्वारा कक्षा संचालन हुने ।
Ø साप्ताहिक रुपमा Mock Test हुने ।
Ø कक्षाको सबै अडियो भिडियो रेकर्डिङ्ग उपलब्ध हुने ।
Ø Reading Materials उपलब्ध हुने ।
Ø पूर्ण रुपमा अभ्यास गराईने ।
Ø आफ्नो ईच्क्षा अनुसार विभिन्न किसिमका सुविधा लिन सकिने ।
Ø अन्तर्वार्ता तयारी कक्षा र कानुनी पेशाको अवसर चुनौती र अभ्यासका सम्बन्धमा विज्ञबाट कक्षा संचालन गरिने ।
Ø थप कक्षा आवश्यक परेमा अतिरिक्त समयमा समेत अध्यायपन गराईने।
Ø परीक्षार्थीहरुको सहजताको लागि परीक्षा फर्म भरिने ।
Ø अन्य तालिमहरुमा विशेष छुट प्रदान गरिने ।
ज्ञानपुञ्ज स्कूल अफ लिडरसिप नै किन ?
निर्धारित पाठ्यक्रममा आधारित – नेपाल कानून व्यवसायी परिषद्बले निर्धारण गरेको पाठ्यक्रममा आधारित सम्पूर्ण विषयको अध्यापन गरिनेछ ।
अनुभवी शिक्षक तथा मार्गदर्शन – हरेक विषयको विषय विज्ञहरु, नेपाल सरकारका सह – न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताहरु, युवा कानून व्यवसायीहरु साथै विगतका परीक्षामा सर्वोत्कृष्ट हुनु भएका विद्यार्थीहरुबाट कक्षा संचालन हुने ।
MCQ अभ्यास – पाठ्यक्रममा आधारित बहुबैकल्पिक प्रश्नोत्तर प्रदान गरिने 𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 𝐋𝐌𝐒 App बाट नियमित रुपमा जहाँबाट पनि जतिबेला पनि अभ्यास गर्न सकिने साथै अनलाईन परीक्षा दिन सकिने । आफ्नो उत्तर नमिलेको खण्डमा उत्तरको श्रोत समेत प्राप्त हुने ।
Offline Video – इन्टरनेट नहुँदा पनि डाउनलोड नगरी भिडियो हेर्न मिल्ने, 𝐆𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 𝐋𝐌S App Android, IOS (iphone) / Browser version – (www.gyanpunj.edu.np)बाट समेत प्राप्त हुने PlayStore/Applestore बाट 𝐆𝐲𝐚𝐧𝐩𝐮𝐧𝐣 LMS 𝐀𝐩𝐩 नि:शुल्क Download गर्न सक्नु हुनेछ ।
भिडियो कक्षा र अध्ययन सामग्री: उच्च गुणस्तरका रेकर्ड गरिएका कक्षाहरू, नोटहरु, र प्रयाप्त मात्रमा अध्ययन सामग्री उपलब्ध गराइन्छ।
लचिलो अध्ययन तालिका र उपयुक्त शुल्क: लचिलो सिकाइ तालिका, बजेटमैत्री शुल्क, र गुणस्तरीय तयारी सामग्रीहरू सहज पहुँचयोग्य बनाइएको छ।
साप्ताहिक नमुना परीक्षा: हरेक हप्ता सञ्चालन हुने नमुना परीक्षाले वास्तविक परीक्षाको अनुभव दिलाउँछ र आफ्नो कमजोरीहरू पहिचान गरी सुधार गर्न सहयोग गर्छ।
शुल्क कति लाग्छ ?
परीक्षार्थीहरुको आवश्यकता र सुविधाको लागि सेवालाई विभिन्न वर्गमा वर्गिकरण गरिएको छ । परीक्षार्थीहरुले आफ्नो ईच्छा अनुसार उक्त सुविधा लिन सक्नु हुनेछ ।
११ दिन नि:शुल्क कक्षा : परीक्षार्थीहरुले ११ दिन नि:शुल्क कक्षा लिन सक्नु हुनेछ । यदि उक्त कक्षाहरु आफुलाई राम्रो लागेमा कक्षामा भर्ना हुन सक्नु हुनेछ ।
आफ्नो ईच्छा अनुसारको भुक्तानी : परीक्षा अवधि सम्मको अनलाईन कक्षामा लिनको लागि आफ्नो ईच्छा अनुसार गुरु दक्षिणा प्रदान गरि अध्ययनमा सहभागी हुन सक्नु हुनेछ ।
कक्षामा जोडिन के गर्ने?
WhatsApp Join: Join Now
सिट सुरक्षित कसरी गर्ने?
Form: Click Here
कक्षाको बिषयमा केहि प्रश्न भए सम्पर्क कसलाई गर्ने ?
९७०५१९५५५५/ ९८०२३४०१५०/ ९८५७०४०११८
Mediation Training of Trainers (TOT) Program by Gyanpunj!Generally Conflicts are a natural part of...
View Details
The District Judge Preparation Course by Gyanpunj School of Leadership is designed for aspiring jud...
View Details
How Gyanpunj School of Leadership Helps Organizations ThriveIn every workplace, people are the driv...
View Details
Click the button below to chat with us on WhatsApp:
Chat on WhatsApp